काठमाडौं । एक अमेरिकी डलरको खरिदका लागि आज एक सय ३० रुपैयाँ ३० पैसा तिर्नुपर्छ । यस्तै बिक्री दर एक सय ३० रुपैयाँ ९० पैसा तोकिएको छ । यो हालसम्मकै बढी हो । लगातार उकालो लाग्दै अमेरिकी डलरको भाउ नयाँ बिन्दुमा पुग्दा त्यसबाट अर्थतन्त्रका समग्र क्षेत्रमा प्रभाव पर्न जान्छ । आयातमुखी अर्थतन्त्र भएको नेपालमा डलरको…