सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार प्रदेश प्रमुख तिलक परियारले सदनमा पेस गरेको नीति तथा कार्यक्रममा मेक इन कर्णालीदेखि विदेशिएका युवाको लागि ‘गरि खानेसम्म समेटिएको छ । उक्त नीति तथा कार्यक्रमअनुसार विदेशबाट फर्केका युवाहरुको लागि ‘गरि खाने’ कार्यक्रम ल्याइने भएको छ ।…