काठमाडौं । वीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निर्जिवन वीमा कम्पनीहरुका लागि जारी गरेको विवादस्पद ‘MINIMUM PREMIUM RATE FOR NON TARIFF INSURANCE BUSINESS’ निर्देशिका विरुद्ध स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र नेपाल निर्माण ब्यवसायी महासंघ (एफक्यान) आन्दोलित भएका छन् । ऊर्जा परियोजना र भौतिक पूर्वाधार निर्माणको क्षेत्रलाई गम्भीर समस्यामा पारेको तथ्यतर्फ वीमा समितिको पटक–पटक…