कर्मचारीको तलब बढ्ने !

काठमाडौँ । सरकारले आज सार्वजनिक गर्ने आर्थिक वर्ष २०७९-८० को बजेटमा कर्मचारीको तलब वृद्धि हुने भएको छ । सरकारले कर्मचारीको तलब सामान्य बढाउने र वृद्धभत्ता पाउने उमेर पनि घटाउने गरी बजेट तयार पारेको स्रोतको दाबी छ । महँगी बढ्दै गएकाले तलब पनि बढाउनु पर्ने माग कर्मचारीहरूको छ । तर देश आर्थिक सङ्कटबाट गुज्रिरहेकाले सरकार दबाबमा…