वैशाख १ गतेदेखि लागू हुनेगरी काठमाडाैं उपत्यकासहित वागमती प्रदेशमा गाडी भाडा बढ्यो

काठमाडाैं । नयाँ वर्ष वैशाख एक गतेदेखि लागू हुने गरी काठमाडाैं उपत्यकासहित वागमती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढेको छ । वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णय अनुसार भाडादर समायोजन गरिएको हो । भाडा समायोजनपछि काठमाडाैं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ भाडा तय भएको छ । यसअघि न्यूनतम १८ रुपैयाँ…