जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९०८० का लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब ७४ करोड २५ लाख रूपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शैलेन्द्र साहले कृषिलाई प्राथमिकतामा राखेर बजेट छुट्याएको बताए । उनले पालिकाहरूसँग समन्वय गरी सिँचाइको व्यवस्था मिलाउन ७ करोड…