राईड शेयरिङ एप जायर सार्वजनिक, अरु भन्दा के के फरक छन् सुविधाहरु ?

काठमाडाैं । राइड शेयरिङ एप जायर सार्वजनिक भएको छ । नारी दिवसको अवसरमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै जायर एप सार्वजनिक गरिएको हो । जायर एपबाट ट्याक्सी र मोटरसाइकल बुकिङ गर्न सकिने छ । एपमा जायर पिंकको सुविधा समेत रहेको छ, जुन सुविधाको प्रयोग गरी महिला प्रयोगकर्ताले महिला राईडर बोलाउन सक्नेछन् ।  त्यस्तै यसमा जायर…