झापा । देश चुनावी चटारोमा छ । उम्मेदवारलाई मत माग्न भ्याइनभ्याइ छ । उम्मेदवार घर–घरमा पुगेका छन् । तर, गाउँका कृषकलाई चुनावभन्दा आफ्नो उत्पादन बिक्रीको चिन्ता छ । कृषिक आफ्नै काममा मस्त छन् । गौरादह–८ की सुगवती राजवंशी वर्षभरि सिजनअनुसाको खेती गर्छिन् । यसपटक उनले आठ कठ्ठामा काउली लगाएकी थिइन् । ६ कठ्ठामा साग, परवल,…