बर्दीबास नगरपालिकाको बजेट एक अर्ब २२ करोड

बर्दिबास । बर्दिबास नगरपालिकाले आर्थिक वर्ष ०८२/८३ का लागि एक अर्ब २२ करोडको बजेट सार्वजनिक गरेको छ । बर्दिबासमा मङ्गलबार आयोजित १६ औँ नगरसभामा नगर उपप्रमुख तारादेवी महतोले एक अर्ब २२ करोड ४० लाख १० हजार रुपियाँ अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट चालु आव ०८१/८२ को तुलनामा २.६४ प्रतिशत अर्थात् नौ करोड…