काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक सोमबार १८.०२ अंकले घटेर २,७३९.९५ विन्दुमा पुगेको छ। यससँगै नेप्से लगातार तेस्रो कारोबार दिनमा गिरावट आएको हो। उत्पादन समूहबाहेक सबै उपसमूहमा कमजोरी देखिएको छ। विशेषगरी विकास बैंक समूह १.६९ प्रतिशतले र जलविद्युत् समूह १.१९ प्रतिशतले घटेका छन्। नारायणी विकास बैंकको शेयर…