काठमाडौं । सरकारले बजेटमा ल्याएको ‘टेक एन्ड पे’मा ‘रकमी’ शब्दावली प्रयोग गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार प्रतिनिधिसभामा बजेटको बुँदा नम्बर २२७ का सन्दर्भमा थप स्पष्ट पार्दै नयाँ प्रस्ताव गरेका हुन् । अर्थमन्त्री पौडेलले बुँदा नं. २२७ को सन्दर्भमा “वित्तीय जोखिम मूल्यांकनको आधारमा ऊर्जा खपत वा निर्यात हुने यकिन भएका र नेपाल…