भरतपुर महानगरपालिकाको बजेट ५ अर्ब १९ करोड (पूर्णपाठसहित)

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब १९ करोड बढी बजेट ल्याएको छ । आइतबार सत्रौं नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । उपप्रमुख अधिकारीले ‘मध्य नेपालको सुन्दर शहरः समृद्ध र सुसंस्कृत भरतपुर महानगर’…