काठमाडौं । सरकारले महामारीको दोस्रो लहरले अर्थतन्त्रमा गम्भीर प्रभाव पारेका कारण आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न नसक्ने अवस्था देखिएको जनाएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै बजेट मार्फत आर्थिक वृद्धिदर ७.० प्रतिशत रहने अनुमान गरिएकोमा कोभिड–१९ कारण लक्ष्य हासिल गर्न नसक्ने अवस्था देखिएको बताउनुभएको हो । उहाँले…