पोखरा । १७औं लेखनाथ महोत्सव फागुनमै हुने भएको छ । कोभिड संक्रमण केही कम भएपछि यसअघि स्थगित महोत्सव फागुनकै अन्तिम सातादेखि सन्चालन गर्न लागिएको हो । यसअघि माघमा महोत्सव चलाउने तयारी थियो । तर, कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि स्थगित भएको हो । २६ फागुनदेखि ७ चैतसम्म महोत्सव गर्ने गरी मिति तय गरिएको उद्योग बाणिज्य…