काठमाडौं । सार्वजनिक खरिद नियमावली ११ औं संशोधन भएको महिना दिनभन्दा बढी बितिसक्दा पनि राजपत्रमा प्रकाशित हुन सकेको छैन । राजपत्रमा प्रकाशित नभएसम्म संशोधनको कुनै अर्थ रहँदैन । उक्त संशोधनबाट एकजना ठेकदारले ५ वटा भन्दा बढी ठेक्का नपाउने भएपछि शक्ति केन्द्रको आडमा राजपत्रमा प्रकाशित हुनबाट रोकेको बताइएको छ । नियमावली संशोधन भएपछि ठेक्का ओगटेर निर्माण…