भैरहवा भन्सारबाट ३ महिनामा २७ अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गएको साउनमा नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार रुपैयाँ, भदौमा नौ अर्ब ७० करोड ६३ लाख नौ हजार रुपैयाँ र असोजमा नौ अर्ब…