नेपाल–बंगलादेश व्यापार : काँकडभिट्टाबाट आयात झन्डै पाँच अर्बको, निर्यात ३५ करोड

झापा । आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा व्यापारिक नाका झापाको काँकडभिट्टा हुँदै बंगलादेशबाट झन्डै पाँच अर्बको आयात भएको छ । काँकडभिट्टामा रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार १० महिनामा बंगलादेशबाट चार अर्ब ७५ करोड आठ लाख रुपैयाँ बराबरको मालसामान आयात भएको हो । तर नेपालबाट ३५…