सामाजिक सुरक्षा कोषमा ९४ अर्ब

काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म कुल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार रुपैयाँबराबरको रकम जम्मा भएको छ । कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजारबराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ । कोषमा कुल २५ लाख ९२ हजार १४१ जना सूचीकृत योगदानकर्ताका रूपमा समावेश भएका छन् । कोषमा २२ हजार…