काठमाडौं । बिहीबार पनि सेयर बजारको गिरावट थामिएन । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १७.०१ अंक घटेको हो । विगत चार कारोबार दिनयता बजार लगातार झरेको छ । अघिल्लो दिन २८०४ अंकमा रहेको बजार आज २७८७ अंकमा झरेको छ । कारोबार रकम पनि उच्च दरले घटेको छ । अघिल्लो दिन ७ अर्ब ८१…