सेयर बजारमा तीन दिनपछि सुधार, नेप्से ८.६३ अंकले बढ्यो

काठमाडौं । लगातार तीन दिन घटेको सेयर बजार आज बढेको छ। नेप्से परिसूचक सोमबार ८.६३ अंकले वृद्धि भई २८६७.५३ विन्दुमा बन्द भएको छ। सो दिन कुल १० अर्ब ८२ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। तीन दिनपछि बजार बढ्दा पनि कारोबार रकममा थोरै कमी देखिएको छ। अघिल्लो दिन १३ अर्ब ७ करोडको कारोबार…