काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन आज शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ९९ अङ्कले घटेर दुई हजार छ सय ४० दशमलव ९६ विन्दुमा झर्यो । आज ओम मेगाश्रीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रबजार बजार घटेको दिन आज रिभर फल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेर…