काठमाडौं। शेयर बजारमा लगातार पाँचौँ दिन वृद्धि जारी रहेको छ। सोमबार नेप्से परिसूचक २१.७६ अङ्कले उकालो लागेर २,८९२.७२ बिन्दुमा पुगेको छ, जुन पछिल्ला ११ महिनामै उच्च बिन्दु हो। गएको भदौ ९ गते नेप्से यति नै बिन्दुमा पुगेको थियो। आज सबै समूहको सूचक हरियो बनेको छ, जसमध्ये माइक्रोफाइनान्स समूह १.९३% र अन्य समूह १.८४% ले वृद्धि…