काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजारमा तीव्र गिरावट देखिएको छ। नेप्से परिसूचक आज ३२.९३ अंकले घट्दै २,५९५.९७ बिन्दुमा झरेको छ। सप्ताहको आरम्भमै सबै समूहका सूचकहरूमा गिरावट देखिएको छ। होटल तथा पर्यटन क्षेत्रको सूचकमा सबैभन्दा बढी ३.१३ प्रतिशतको गिरावट आएको छ भने जलविद्युत् समूह पनि २.७८ प्रतिशतले घटेको छ। प्योर इनर्जी कम्पनीको सेयर मूल्य…