९.६६ अंकले बढ्याे शेयर बजार परिसूचक

काठमाडौं । हिजो घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ६६ अंकले बढेर २ हजार ६ सय ७६ दशमलव २८ विन्दुमा पुगेको छ । आज बैंक र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर झन्डै साढे २ प्रतिशतले उकालो लागेको छ । आज नेपाल माइक्रो…