शेयर बजार परिसूचक सामान्य बढ्याे

काठमाडौं । चार कारोबार दिनपछि शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ०८ अंकले बढेर २ हजार ६ सय ५८ दशमलव ०२ विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा लगानी समूहको शेयर साढे २ प्रतिशतले उकालो लागेको…