काठमाडौं । सोमबार सेयर बजार परिसूचक (नेप्से) १०.६१ अंकले घट्दा २६३३ बिन्दुमा ओर्लिएको छ । सोमबार ८ अर्ब ९२ करोड ४० लाखको कारोबार भएको छ । सोमबार कुल ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । सोमबार १०५ कम्पनीको मूल्य बढेको छ । यसमध्ये न्याग्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा…