शेयर बजार ५३ अंकले घट्दा सबै समूह ओरालो

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ०४ अंकले घटेर २ हजार ६ सय १६ दशमलव २६ विन्दुमा झरेको छ । नेप्से झन्डै दुई महिनायताकै कम विन्दुमा झरेको हो । यसअघि गएको माघ १४ गते नेप्से २ हजार ६ सय ३३ विन्दुमा झरेको…