लगातार सातौं दिन बढ्यो शेयर बजार परिसूचक

काठमाडौं । शेयर बजार लगातार सातौं कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव १३ अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ८८ विन्दुमा पुगेको छ । गएको फागुन ४ गतेयता शेयर बजार बढिरहेको छ । आज विकास बैंक, फाइनान्स, जलविद्युत्, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूह बाहेक सबै समूहको…