सुपर माई हाइड्रोपावरले पहिलो दिनमै सर्वाधिक कमायो

काठमाडौं । नेप्से परिसूचक १७.७० अंकले वृद्धि भई १९०६ को विन्दुमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कुल २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ । सुपर माई हाइड्रोपावरले पहिलो दिनमै शिर्ष स्थानमा पर्न सफल भएको छ । उक्त हाइड्रोपावरको आजदेखि…