काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कम्तीमा १० दिनभित्र यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने तयारी थालेको छ । गत वर्ष ५ लाख १४ हजार विद्यार्थीले एसईई दिएका थिए । हाल उत्तरपुस्तिका परीक्षणको काम सम्पन भएको र प्राप्ताङ्क इन्ट्रीको काम भइरहेको परीक्षा नियन्त्रक गणेशप्रसाद भट्टराईले जानकारी दिए । त्यसपछि रूजुको काम हुनेछ ।…