विद्यालय कर्मचारीहरूको प्रश्न: सरकारले ललिपप दिएर कहिलेसम्म फकाउँछ ?

काठमाडौं । देशभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले भोलिदेखि आन्दोलन गर्ने भएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्को आयोजनामा कर्मचारीहरू आन्दोलनमा होमिन लागेका हुन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष गंगाराम तिवारीले लामो समयदेखि राज्यले आफ्ना माग बेवास्ता गरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताए । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरेर स्वतः…