कक्षा १२ को नतिजा भदौभित्र सार्वजनिक गर्ने बार्डको तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भदौभित्र सार्वजनिक गर्ने तयारी गरेका छ । हाल कक्षा १२ को उत्तरपुस्तिका धमाधम जाँच भइरहेको बोर्डको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षा भएको तीन महिनाभित्र निकाल्नुपर्ने भएकाले नियमानुसार नै नतिजा सार्वजनिक गर्ने बताए । ‘म आएदेखि समयभित्रै नतिजा…