सांसद सुमना श्रेष्ठको कडा चेतावनी : शिक्षा विधेयकमा राजनीतिक खेल बन्द गरौं

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक रोकेर राजनीतिक स्वार्थको खेल नखेल्न चेतावनी दिएकी छन्। समितिको छलफलमा बोल्दै उनले विधेयक संसदमा प्रस्तुत हुन नदिन खोजिएको र त्यसको दोष समितिमाथि थोपार्ने प्रयास भइरहेको आरोप लगाइन्। सहमति भएपछि समितिबाट विधेयक पारित गरी प्रतिनिधि सभामा लैजाने तयारी भएको बताइएको थियो। तर, समितिमा…