थप ७६० जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनसार सोहि अवधिमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ । देशभरका प्रयोगशालाहरुमा ५ हजार ९२६ जनाको नमुना परीक्षण गरिएकोमा थप ७६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । जसमध्‍ये २ हजार…