काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण (कोभिड-१९) को संक्रमणका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने देशभर थप ३४७ जना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा ३ हजार ८८८ नमुना परीक्षण…