पोखरामा २१ औं फेवा नववर्ष महोत्सव शुरु

पोखरा । पोखराको लेकसाइडमा २१औं संस्करणको फेवा नववर्ष महोत्सव शुरु भएको छ । पर्यटन, संस्कृति र खानालाई प्रवद्र्धन गर्दै आन्तरिक पर्यटनको विकासको लक्ष्यका साथ हिजोदेखि महोत्सव शुरु भएको हो । महोत्सव भोलिसम्म चल्ने आयोजक होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरू प्रस्तुत गरिएको थियो । आज…