नेकपा (एस) नयाँ शिराबाट अघि बढ्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक आइतबार (आज) पनि बस्ने भएको छ। शनिबार केही नेताहरूले बोल्न बाँकी रहेपछि आज पनि बैठक बस्ने भएको हो । शनिबार १८ जना नेताहरूले समसामयिक राजनीति र अब के गर्ने भन्नेबारे धारणा राखेका थिए। बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्य योजना,…