काठमाडौं । सेयर बजारको परिसूचक नेप्से १३ दिनपछि बुधबार बढेको छ । माघ २६ गतेदेखि निरन्तर रातो अंकमा बन्द भएको परिसूचक आज बुधबार भने हरियो अंकमा बन्द भयो । बुधबार नेप्से ३३.५७ अंकले बढेर २०८० अंकमा कायम भएको छ । कुल १६५ कम्पनीको मूल्य बढ्दा ४९ को घट्यो भने ३ को स्थिर रहृयो । कारोबार…