लन्डन । युईएफए च्याम्पियन्स लि अन्तर्गत मंगलबार राति भएको खेलमा विजयी हुँदै टोटनहम र फ्रयांकफर्ट समूह डी बाट अन्तिम १६ मा प्रवेश गरेका छन् । क्लेमन्ट लेङलेट र पिइरी इमाइल होजबर्गको समान एक एक गोल मद्दतमा टोटनहमले मार्सेलीलाई २-१ ले निराश पार्याे । फ्रेन्च लिग वान क्लबविरुद्ध अंक बाँडेमा मात्र पनि टोटनहमलाई नकआउट चरणमा प्रवेश…