काठमाडौँ । नेपाली काँग्रेसभित्र न्यायोचित टिकट बाँडफाँटका लागि दबाब बढाउने भन्दै भोलि आफू पक्षीय नेता कार्यकर्ता सहितको भेला आयोजना गर्ने भएको छ । समान न्याय र समानताका लागि खबरदारी भेलाका नाममा देशभरका आफू पक्षीय कार्यकर्ताको भेला आयोजना गर्ने भएको हो । आज बिहान स्वयम्भूमा बसेको शेखर पक्षीय केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश…