रुस ‘कागजी बाघ’ हो, युक्रेनले आफ्नो पूरै भूमि फिर्ता पाउन सक्छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले आफ्नो पूरै भूमि मूल स्वरूपमा हासिल गर्न सक्ने बताएका छन् । यो भनाइले रुस–युक्रेन युद्धबारे उनको अडानमा महत्त्वपूर्ण परिवर्तन आएको सङ्केत गर्ने बीबीसीले जनाएको छ । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा ट्रम्पले युरोप र नेटोको सहयोगमा, रुसी अर्थतन्त्रमा परेको दबावका कारण युक्रेनले युद्ध शुरू हुँदाको बेलाको…