अमेरिकासँगको आणविक वार्ता : इरान तयार, क्षेप्यास्त्र प्रतिबन्ध

तेहरान । इरानका सुरक्षा प्रमुख अली लारिजानीले इरान अमेरिकासँग आणविक वार्ताका लागि तयार रहेको बताएका छन् । “अमेरिकासँग वार्ताको बाटो बन्द भएको छैन । अमेरिकीहरू वार्ताबारे प्रचार गर्छन् तर टेबलमा आउँदैनन्”, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव लारिजानीले भने, “उनीहरूले इरानमाथि गलत तरिकाले दोषमात्र थोपर्छन् ।” “क्षेप्यास्त्र प्रतिबन्धजस्ता अकाट्य मुद्दा उठाएर उनीहरूले कुनै पनि वार्तालाई…