निन्फाले आयोजना गरेको विश्व आदिवासी दिवसका कार्यक्रम सम्पन्न

सिड्नी । नेपाल आदिवासी जनजाति मञ्च अष्ट्रेलिया (निन्फा) ले विश्व आदिवासी दिवसका अवसरमा भव्यताका साथ विविध कार्यक्रम गरेर मनाएको छ । १० अगष्टमा नेपाली आदिवासी जनजातिहरूको सांस्कृतिक पहिचान झल्काउने लोकनृत्य, गीत-संगीत र परम्परागत मौलिक पोशाक प्रदर्शनबाट सुरु भएको उक्त कार्यक्रममा नेपालबाट गएका विश्वभक्त दुलाल (आहुती) मुख्य बक्ताको रुपमा थिए । अगष्ट १६ मा मुख्य अतिथि…