काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ–उनले दक्षिण कोरियालाई कडा चेतावनी दिएका छन् । किमले आफ्नो देशको सुरक्षामा खतरा उत्पन्न भए दक्षिण कोरियालाई ‘पूर्ण रूपमा नष्ट’ गर्न सक्ने बताएका छन् । प्योङयाङमा सात दिनसम्म चलेको वर्कर्स पार्टी कांग्रेसको समापनमा किमले आगामी पाँच वर्षका लागि परमाणु र मिसाइल कार्यक्रमलाई तीव्र बनाउने खाका प्रस्तुत गरे । उनले…