जबरजस्ती करणी अभियोगमा सिराहामा एक प्रहरी जवान पक्राउ

सिराहा । जबरजस्ती करणी अभियोगमा सिराहामा एक प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाले इलाका प्रहरी कार्यालय लहानमा कार्यरत मुद्दा शाखाका प्रहरी जवान नवीन यादवलाई नियन्त्रणमा लिएको हो। पीडित महिलाले यादवविरुद्ध बिहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय लहानमा पटक–पटक…