जसपा फुटको असरः मन्त्रालयमा फर्किए अहिर

काठमाडौं । लुम्बिनी प्रदशेमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले कृषिमन्त्रीको जिम्मेवारीमा फर्किएका छन् । यसअघि उनले उक्त पद अस्वीकार गरेका थिए । मुख्यमन्त्री जोखबहादुर महरासँग सोमबार भेटेर उनले मन्त्रालयको काममा फर्किएका हुन् । जसपा हिजो आइतबार फुटेको थियो । फुटेको एउटा समूहले सरकारको समर्थन गरेको छ भने अर्को समूह सरकारबाट…