काठमाडौं । कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन । हिजो बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली प्रहर गरेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जानकारी दिएको छ । साँझ साढे ८ बजेको समयमा ड्युटीका रहेका उनले आफैंमाथि राइफलको गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक…