पाथीभरामा केबुलकार विवाद समाधान गर्न पुनः वार्तामा आउन सरकारकाे अपिल

काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन केबुलकारको विवादलाई समाधान गर्नका लागि सरकारले पुनः आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन गृह मन्त्रालयले आग्रह गरेको हो । यसअघि माघ २० गते मन्त्रालयद्वारा गठित वार्ता टोलीका संयोजक एवं गृह–मन्त्रालयका सह–सचिव प्रेम प्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनरत पक्षलाई गम्भीर भई…