अछामको साफेबगर बजारमा रहेको हाटबजारमा आगलागी

अछाम । अछामको साफेबगर बजारमा रहेको हाटबजारमा आगलागी भएको छ । आज बिहान पौने ४ बजेको समयमा हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका हुन् । स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगो अन्य पसलहरुमा समेत फैलिंदा १० वटा जस्ता पाताले छाएका…