वडाध्यक्षद्वारा वडा सचिवमाथि कुटपिट

काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिका-६ का वडाध्यक्षले वडा सचिवमाथि कुटपिट गरेका छन् । वडाध्यक्ष बलबहादुर गुरुङले सोमबार बिहान साढे १० बजेतिर कार्यालय समयमा वडा सचिव नवीन भुसाललाई कुटपिट गरेको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए । वडाध्यक्ष गुरुङलेले कार्यालय समयमा नै वडा सचिव भुसाललाई कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए । घाटी…