काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । जनकपुरले बिहीबार काठमाडौं गुर्खाजविरुद्ध पाँच रनको जित निकालेसँगै प्रतियोगिताको प्लेअफमा स्थान सुनिश्चित गरेको हो । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले प्रस्तुत गरेको १०२ रनको लक्ष्य जनकपुरले १५.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । प्रतियोगितामा छैटौँ खेल…